कार्यालय स्थापनाको उदेश्यहरु : (Objectives):
१.स्वदेशी श्रम र सीपको उपयोग गरी जिल्ला भित्र लघु, घरेलु तथा साना उद्योग बिकास गर्ने ।
२.स्थानीय श्रोत साधनको ब्यवसायिक प्रयोगबा६ रोजगारका अवसर सृजना गराउने ।
३.परम्परागत उद्योगको संरक्षण गर्दै लघु, घरेलु तथा साना उद्योग विकास गराउने ।
४.दीगो औद्योगिक विकासको लागि रोजगार एवं निर्यातमूलक उद्योगको स्थापना गराउन आवश्यक सहयोग पुर्याउने ।