csiobara145@gmail.com
||
०५३-५५०१४५
मधेश प्रदेश सरकार
उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय
उद्योग विभाग
घरेलु तथा साना उद्योग कार्यालय
कलैया, बारा

 (प्राइभेट फर्म)

पुँजी रु दर्ता शुल्क (रु.) नविकरण शुल्क (रु.) उद्देश्य परिवर्तन (रु.)   कारोबार थप, शाखा थप र ठेगाना संसोधन (रु) खारेज (रु) प्रतिलिपी (रु.) नाम संशोधन (रु.)
दश लाख रुपैया सम्म । १०००/- १००/-        २००/- १००/- १००/- ३००/- दर्ता शुल्कको ५० प्रतिशत




दश लाख रुपैया भन्दा बढीमा पचास लाख सम्म । ५०००/- ५००/-
पचास लाख रुपैया भन्दा बढीमा १ करोड सम्म । १००००/- १०००/-
१ करोड रुपैया भन्दा बढीमा दश करोड सम्म । ५००००/- ५०००/-
१० करोड भन्दा माथि जतिसुक्कै पुँजी । ७५०००/- ७५००/-

नोटः वाणिज्य तर्फः महिला, दलित र विपन्न वर्गका व्यक्तिका नाममा प्रा.फ. दर्ता गर्दा ५० प्रतिशत छुट हुनेछ ।

        उद्योग तर्फः महिला व्यक्तिको नाममा प्रा.फ दर्ता गर्दा ३५ प्रतिशत छुट हुनेछ ।

        

(साझेदारी फर्म)

पुँजी (रु.) दर्ता शुल्क (रु.) नविकरण शुल्क (रु.) खारेज (रु.) प्रतिलिपी (रु.) नाम संसोधन (रु.)
एक लाख रुपैया सम्म । ६००/- १००/- १००/-





३००/-





दर्ता शुल्क बराबरको रकम ।





एक लाख रुपैया भन्दा बढीमा तिन लाख सम्म   २०००/- १२५/-
तिन लाख एक रुपैया भन्दा बढीमा पाँच लाख सम्म । ४०००/- १५०/-
पाँच लाख एक रुपैया भन्दा बढीमा दश लाख सम्म । ७५००/- २००/-
दश लाख एक रुपैया भन्दा बढीमा पचास लाख सम्म । १००००/- २५०/-
पचास लाख एक रुपैया भन्दा बढी जतिसुकै पुँजी भएका १५०००/- ३००/-