· उद्योग दर्ता
Ø नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
Ø परियोजना
Ø कम्पनी भए सो सँग सम्बन्धित सम्पूर्ण अध्यावधिक कागजातहरु
Ø जग्गा धनी पुर्जा र घरभाडा सम्झौता
Ø स्थानीय तहको सिफारिस र सर्जमिन मूचुल्का (उद्योगको प्रकृति हेरी)
Ø आवश्यक्ता अनुसार अन्य निकायको सिफारिस
पुन :अनुमति लिनु पर्ने र IEEगर्नुपर्ने उद्योगको हकमा अनुमति पत्र तथा स्वीकृत IEE प्रतिवेदन
· उद्योग नविकरण
Ø उद्योग दर्ता प्रमाणपत्र
Ø अघिल्लो आर्थिक वर्षको करचुक्ता
Ø पचास लाख भन्दा बढी पूँजी भएको प्राईभेट फर्मको हकमा लेखापरिक्षण प्रतिवेदन
· पूँजी बृद्धि, क्षामता बृद्धि र उद्देश्य परिवर्तन
Ø संशोधित परियोजना र पूँजीबृद्धि गर्नाका कारण सहित निवेदन
Ø संशोधित परियोजना
Ø IEE/EIA स्वीकृत गराउनुपर्ने उद्योगको हकमा संशोधित IEE/EIA स्वीकृत भएको प्रतिवेदन
· उद्योगको ठाउँसारी
Ø ठाउँसारी गर्नुपर्ने कारण सहितको निवेदन र परियोजाम
Ø IEE/EIA स्वीकृत गराउनुपर्ने उद्योगको हकमा संशोधित IEE/EIA स्वीकृत भएको प्रतिवेदन
Ø अन्य निकायको सिफारिस वा स्वीकृत लिनु पर्ने भए सो समेत
· उद्योगको नामसारी (आवश्यक कागजातहरु)
Ø नामसारी गर्नु पर्नेको मानसिव कारण खुलेको निवेदन र संसोधित परियोजना
Ø उद्योग दर्ता प्रमाण पत्र
Ø सम्बन्धित आन्तरिक राजश्व कार्यालयको सकारात्मक प्रतिक्रिया
Ø सनाखत सहितको हक छोडपत्र
Ø नामसारी गरी लिनेको नागरिकताको प्रमाणपत्र ।
वाणिज्य फर्म दर्ता (आवश्यक कागजातहरु)
Ø पूर्णरुपमा भरेको दरखास्त फारम र स्वघोषणा फारम
Ø नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी
Ø जग्गा धनी प्रमाणपत्र र भाडाको कागजात
Ø सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
Ø कुल पुँजी रु.१० लाख माथि हुने फर्मको हकमा बैँक स्टेटमेन्ट
वाणिज्य नविकरण
Ø वाणिज्य फर्म दर्ता प्रमाणपत्र
Ø अघिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाण पत्र
Ø पचास लाख भन्दा बढी पूँजी भएको प्राईभेट फर्मको हकमा लेखापरिक्षण प्रतिवेदन